गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष

गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष एसोसिएशनका विभिन्न सदस्यहरुको सहयोग रकम रहेको छ । उक्त रकम शान्ति नमूना मा.वि. मणिग्रामको नाममा मुद्दती खातामा रकम रहेको छ । उक्त रकमको ८० प्रतिशत ब्याज रकमबाट दृष्टिविहिन बालबालिकालाई कक्षा ११ र १२ को पढाईको लागि छात्रबृत्ति प्रदान हुन लागेको छ । ब्याजको २० प्रतिशत रकम भने मूल धनमा जोड्दै जाने प्रावधान छ ।

२०७६ सालमा गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष (शान्ति मा वि का पूर्व विद्यार्थी संगठन) द्वारा उपलव्ध छात्रवृति पाउने विद्यार्थीहरु

  1. दिया पान्डे, कक्षा ११ मा अध्यनरत, जीपीए ३.९,
  2. टेनिसा पान्डे, कक्षा ११ मा अध्यनरत, जीपीए ३.७५,
  3. उमा थारु, कक्षा ११ मा अध्यनरत, जीपीए ३.४०,
  4. आकृति शर्मा, कक्षा १२ मा अध्यनरत, जीपीए ३.८५,
  5. अमृता पोखरेल, कक्षा १२ मा अध्यनरत, जीपीए ३.८५,
  6. अन्जु पान्डे, कक्षा १२ मा अध्यनरत, जीपीए ३.८५ ,
  7. मनिषा छन्तेल, कक्षा १२ मा अध्यनरत, जीपीए ३.५५,

२०७७ सालमा गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष (शान्ति मा वि का पूर्व विद्यार्थी संगठन) द्धारा उपलव्ध छात्रवृति पाउने विद्यार्थीहरु

  1. दिया पान्डे, कक्षा १२ मा अध्यनरत, जीपीए ३.९
  2. टेनिसा पान्डे, कक्षा १२ मा अध्यनरत, जीपीए ३.७५
  3. उमा थारु, कक्षा १२ मा अध्यनरत, जीपीए ३.४
  4. रन्जिता नेउपाने, कक्षा ११ मा अध्यनरत, जीपीए ४.०
  5. सम्वृद्धि नेउपाने, कक्षा ११ मा अध्यनरत, जीपीए ४.०
  6. सन्ध्या बस्ताकोटी, कक्षा ११ मा अध्यनरत, जीपीए ४.०
  7. दीक्षा आले, कक्षा ११मा अध्यनरत, जीपीए ३.९
  8. मन्जु ज्ञवाली, कक्षा ११मा अध्यनरत, जीपीए ३.९
  9. प्रतिक्षा नेउपाने, कक्षा ११मा अध्यनरत, जीपीए ३.९
  10. सविता बस्याल, कक्षा ११मा अध्यनरत, जीपीए ३.९
  11. समिक्षा गौतम उपाध्याय, कक्षा ११मा अध्यनरत, जीपीए ३.९
  12. शिक्षा ढकाल, कक्षा ११ मा अध्यनरत, जीपीए ३.९

२०७८ मा गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष (शान्ति मा वि का पूर्व विद्यार्थी संगठन) द्वारा उपलव्ध छात्रवृति पाउने विद्यार्थीहरु

  1. रन्जिता नेउपाने, ग्रेड १२
  2. सम्वृद्धि नेउपाने, ग्रेड १२
  3. सन्ध्या बस्ताकोटी, ग्रेड १२
  4. आकृति ज्ञवाली, एसइइ जीपीए ४
  5. विप्रासिनिका कोइराला, एसइइ जीपीए ४
  6. गिता बस्याल, एसइइ जीपीए ४
  7. निसा ज्ञवाली, एसइइ जीपीए ३.९५
  8. प्रतिमा पान्डे, एसइइ जीपीए ३.९५
  9. सदिया खान, एसइइ जीपीए ३.९५
  10. सलिना खनाल, एसइइ जीपीए ३.९५
  11. सपना शाही, एसइइ जीपीए ३.९५
  12. सिजल ठाकुर, एसइइ जीपीए ३.९५

२०७९ मा गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष (शान्ति मा वि का पूर्व विद्यार्थी संगठन) द्वारा उपलव्ध छात्रवृति पाउने विद्यार्थीहरु

  1. आकृति ज्ञवाली (कक्षा १२)
  2. विप्राश्निका कोईराला (कक्षा १२)
  3. गीता बस्याल (कक्षा १२)
  4. सविता न्यौपान (एसइइ जीपीए ३.८)
  5. पुर्णिमा ज्ञवाली (एसइइ जीपीए ३.६५)
  6. प्रेरणा पाठक (एसइइ जीपीए ३.५५)
  7. रोशनी न्यौपनो (एसइइ जीपीए ३.५५)
  8. यमुना अर्याल (एसइइ जीपीए ३.५५)
  9. आशिका कुँवर (एसइइ जीपीए ३.५)
  10. प्रतिक्षा डुम्रे (एसइइ जीपीए ३.५)
  11. सिद्धि गौतम (एसइइ जीपीए ३.५)
  12. शिवानी सुनामी (एसइइ जीपीए ३.४५)

२०८० मा गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति अक्षयकोष (शान्ति मा वि का पूर्व विद्यार्थी संगठन) द्वारा उपलव्ध छात्रवृति पाउने विद्यार्थीहरु

  1. सुश्री सविता न्यौपाने कक्षा १२
  2. सुश्री पुर्णिमा ज्ञवाली कक्षा १२
  3. सुश्री सुवानी सुनामी कक्षा १२
  4. सुश्री विपना परियार कक्षा १२
  5. सुश्री प्रेमा पाठक कक्षा १२
  6. सुश्री रोशनी न्यौपाने कक्षा १२
  7. सुश्री यमुना अर्याल कक्षा १२
  8. सुश्री अतिष्मा शाह सिईई ३.८५
  9. सुश्री श्रेया गौतम सिईई ३.८०
  10. सुश्री सृष्टि सुनार सिईई ३.४५
  11. सुश्री निरुता रसाईली सिईई २.९५
  12. सुश्री सलिना विके सिईई २.९५
  13. सुश्री सृशा बिश्वकर्मा सिईई २.९५
  14. सुश्री विनिता बश्याल सिईई ३.६०

आमाबाबा छात्रबृत्ति कोष

शान्ति विद्यालय अलुमनाई एसोसिएशनको अर्को उल्लेख्य कार्य आमाबाबा छात्रबृत्ति कोषको स्थापना गर्नु पनि हो ।यस कोषमा एसोसिएशनका विभिन्न सदस्यहरुले रकम सहयोग रहेको छ । उक्त रकम शान्ति नमूना मा.वि. मणिग्रामको नाममा मुद्दती खातामा रकम रहेको छ । उक्त रकमको पनि ८० प्रतिशत ब्याज रकमबाट दृष्टिविहिन बालबालिकालाई कक्षा ११ र १२ को पढाईको लागि छात्रबृत्ति प्रदान गर्ने ब्यवस्था छ । ब्याजको २० प्रतिशत रकम भने मूल धनमा जोड्दै जाने प्रावधान छ । वि.सं. २०७९ सालको सरस्वती पूजा एवं विद्यालयको बार्षिक उत्सवको दिन आमाबाबा छात्रबृत्ति कोषबाट छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरु:

वि.सं. २०७९ सालको सरस्वती पूजा एवं विद्यालयको बार्षिक उत्सवको दिन आमाबाबा छात्रबृत्ति कोषबाट छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरु:

  1. सुस्मिता किसान (कक्षा १२)
  2. कपिल ढकाल (कक्षा १२)
  3. रचना काफ्ले (कक्षा १२)
  4. निरुता कार्की (कक्षा १२)
  5. राजन भण्डारी (कक्षा ११)
  6. निश्चल बस्नेत (कक्षा ११)
  7. विशाल कँडेल (कक्षा ११)
  8. केशव भण्डारी (कक्षा ११)
  9. प्रियान्शु ओझा (कक्षा ११ )
  10. सुश्मिता पाण्डे (कक्षा १०)
  11. सदिक्षा (कक्षा १०)
  12. नर्मता नेपाल (कक्षा १०)
  13. मदन देवकोटा (कक्षा १०)
  14. पवित्रा थापा (कक्षा ८)
  15. दुर्गा नेपाली (कक्षा ८)
  16. आकाश नेपाली (कक्षा ८)
  17. सलिना कुँवर (कक्षा १०)
  18. इमेश गौतम (कक्षा ७)
  19. मानभी पौडेल (कक्षा ७)
  20. गरिमा गुप्ता (कक्षा ६ D)
  21. प्रेम भुजेल (कक्षा ६ E)
  22. तिलक बुढा मगर (कक्षा ६ B)
  23. कुशुम कुँवर (कक्षा ६ D)
  24. सन्जोग भट्टराई (कक्षा ६ B)
  25. विपिन थापा (कक्षा ६)
  26. अनिशा पोख्रेल (कक्षा ६)
  27. सागर रसाइली (कक्षा ४)
  28. रिजान कँडेल (कक्षा ४)
  29. करुण थारु (कक्षा ४)
  30. अलिसा गिरी (कक्षा ४)
  31. युशिल न्यौपाने (कक्षा ४)
  32. खुशी उपाध्याय (कक्षा ३)
  33. युशान थापा (कक्षा २)
  34. सुस्मिता पन्थी (कक्षा २)
  35. चाहना पाख्रेल (कक्षा २)
  36. सरिना थापा (कक्षा १)
  37. करिश्मा भण्डारी (नर्सरी कक्षा ९)

वि.सं. २०८० सालको सरस्वती पूजा एवं विद्यालयको बार्षिक उत्सवको दिन आमाबाबा छात्रबृत्ति कोषबाट छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरु:

  1. श्री दुधनाथ कोहर (कक्षा १२)
  2. श्री कुसुम थारु (कक्षा १२)
  3. श्री रचना खनाल (कक्षा १२)
  4. श्री केशव भण्डारी (कक्षा १२)
  5. श्री सुशिला चौधरी (कक्षा ११)
  6. श्री आषिस चौरसिया (कक्षा ११)
  7. श्री प्रकाश साउद (कक्षा ११)
  8. श्री आषिस ढकाल (कक्षा ११)