आमाबाबा छात्रबृत्ति कोषः शान्ति विद्यालय अलुमनाई एसोसिएशनको अर्को उल्लेख्य कार्य आमाबाबा छात्रबृत्ति कोषको स्थापना गर्नु पनि हो । यस कोषमा एसोसिएशनका विभिन्न सदस्यहरुले रकम सहयोग रहेको छ । उक्त रकम शान्ति नमूना मा.वि. मणिग्रामको नाममा मुद्दती खातामा रकम रहेको छ । उक्त रकमको ८० प्रतिशत ब्याज रकमबाट दृष्टिविहिन बालबालिकालाई कक्षा ११ र १२ को पढाईको […]
शान्ति विद्यालय अलुमनाई एसोसिएशनले अर्को एउटा उल्लेख्य कार्य गरेको छ । त्यो हो विशेष उपचार कोषको स्थापना । यस कोषमा अलुमनाई एसोसिएशनको नाममा रु. ४ लाखको अक्षय कोष राखिएको छ । शान्ति नमूना मा.वि.मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु बिरामी हुन गई थप उपचारको अवस्था आइपरेको खण्डमा सो अक्षय कोषको व्याजबाट निर्णयानुसार सहयोग पु¥याउने […]
जुम्ला जुम्लाको भैरव माध्यमिक विद्यालय नराकोटका ६० जना छात्रछात्रालाई न्यानो कपडा होमनाथ अर्यालले दिनु भएको छ । शान्ति विद्यालय अलुमनाई एसोसिएशन काठमाडौंका अध्यक्ष अर्यालको पहलमा न्यानो कपडा वितरण गरिएको छ । सो संस्थाका सदस्य रामकृष्ण केसी उहाँकी धर्मपत्नी सविता केसी, पूर्व उपाध्यक्ष मिन प्रसाद बुढाथोकी उहाँकी धर्मपत्नी, अमृत अर्याल, समिक्षा निरौला र अञ्जना अर्यालबाट प्राप्त […]
काठमाडौं , १८ भाद्र । शान्ति नमूना माबी मणिग्राममा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको सस्था शान्ति विद्यालय अलुमनाई एसोसिएशन (रूपन्देही मणिग्राम) को नवौ साधारणसभा तथा छैठौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन शान्ति नमूना माविका पुर्व शिक्षक तथा वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले उद्घाटन गरेका थिए। अलुमनाइका सचिव ई. नन्दलाल बन्जाडेले प्रगति विवरण पेश गर्दै.’ हाल […]
होमनाथ अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
२०७९ फागुन ७ गते काठमाडौं चोभारमा बृहद पुनर्मिलन तथा पिकनिक कार्यक्रम सभ्य र भव्यताका साथ सुसम्पन्न भयो । सो कार्यक्रममा आदरणीय गुरु श्रीकृष्ण प्रसाद गौतम (के.पी. सर) ले प्रमुख आतिथ्यता गर्नु भएको थियो र कार्यक्रमको अध्यक्षता यस एसोसिएशनका अध्यक्ष श्री होमनाथ अर्यालले गर्नु भएको थियो । रुपन्देही, काठमाडौं र विदेशमा समेत रहनु भएका सदस्यहरु गरी […]
शान्ति विद्यालय अलुमनाई एसोसिएशनले २०७८ चैत्र १८ र १९ मा मणिग्राममा बृहत् पुनर्मिलन कार्यक्रमको आयोजना ग¥यो । यो कार्यक्रम अन्तर्गत चैत्र १८ गते शंकरनगर स्थित बनबाटिकामा बनभोजको आयोजना गरिएको थियो भने १९ गतेका दिन शान्ति नमूना मा.वि. मणिग्रामका पूर्वविद्यार्थीहरुको फुटबल र भलिवल खेलको आयोजना गर्नुका साथै समाजमा योगदान पु¥याउनुभएका पूर्व विद्यार्थीहरु र वि.सं. २०३१ देखि […]
Great meeting of Shanti School Alumni Association held in 24th Baishakh 2076 which decided to organize reconciliation program in Manigram in Kartik/Mangasir 2076. The exact date will be informed soon. The ex -students (Shanti Model High School , Manigram-SMSS) who are abroad can prepare mentally to attend the valuable reconciliation program. During the reconciliation program […]