Latest Posts:
- June 23, 2024
आमाबाबा छात्रबृत्ति कोषः शान्ति विद्यालय अलुमनाई एसोसिएशनको अर्को उल्लेख्य कार्य आमाबाबा छात्रबृत्ति कोषको स्थापना गर्नु पनि हो । यस कोषमा एसोसिएशनका विभिन्न सदस्यहरुले रकम सहयोग रहेको छ । उक्त रकम शान्ति नमूना मा.वि. मणिग्रामको नाममा मुद्दती खातामा रकम रहेको छ । उक्त रकमको ८० प्रतिशत ब्याज रकमबाट दृष्टिविहिन बालबालिकालाई कक्षा ११ र १२ को पढाईको […]
- June 23, 2024
शान्ति विद्यालय अलुमनाई एसोसिएशनले अर्को एउटा उल्लेख्य कार्य गरेको छ । त्यो हो विशेष उपचार कोषको स्थापना । यस कोषमा अलुमनाई एसोसिएशनको नाममा रु. ४ लाखको अक्षय कोष राखिएको छ । शान्ति नमूना मा.वि.मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु बिरामी हुन गई थप उपचारको अवस्था आइपरेको खण्डमा सो अक्षय कोषको व्याजबाट निर्णयानुसार सहयोग पु¥याउने […]
- November 21, 2023
जुम्ला जुम्लाको भैरव माध्यमिक विद्यालय नराकोटका ६० जना छात्रछात्रालाई न्यानो कपडा होमनाथ अर्यालले दिनु भएको छ । शान्ति विद्यालय अलुमनाई एसोसिएशन काठमाडौंका अध्यक्ष अर्यालको पहलमा न्यानो कपडा वितरण गरिएको छ । सो संस्थाका सदस्य रामकृष्ण केसी उहाँकी धर्मपत्नी सविता केसी, पूर्व उपाध्यक्ष मिन प्रसाद बुढाथोकी उहाँकी धर्मपत्नी, अमृत अर्याल, समिक्षा निरौला र अञ्जना अर्यालबाट प्राप्त […]
- September 4, 2023
काठमाडौं , १८ भाद्र । शान्ति नमूना माबी मणिग्राममा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको सस्था शान्ति विद्यालय अलुमनाई एसोसिएशन (रूपन्देही मणिग्राम) को नवौ साधारणसभा तथा छैठौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन शान्ति नमूना माविका पुर्व शिक्षक तथा वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले उद्घाटन गरेका थिए। अलुमनाइका सचिव ई. नन्दलाल बन्जाडेले प्रगति विवरण पेश गर्दै.’ हाल […]
